चितवनको कालिका नगरपालिकाले ७०० युवायुवतीलाई उद्यमशील बन्न तालिम दिने
onlinekhabar.com · Sat Jun 20 05:15:28 GMT 2026

६ असार, चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्ष पालिका भित्रका ७ सय जना युवायुवतीलाई उद्यमशील बन्न सिपमूलक व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि पेश गरेको नीति तथा कार्यक्रममा ७०० जना युवा युवती विपन्न र बेरोजगार व्यक्तिहरुलाई उद्यमी बनाउने गरी सीप, क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
Read full story at source (onlinekhabar.com)