अमेरिका र इरानपछि इजरायल र हिजबुल्लाबीच युद्धविराम
shilapatra.com · Sat Jun 20 05:18:00 GMT 2026

अमेरिका र इरानले गरेको युद्धविरामपछि इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाले पनि युद्धविराम गरेका छन् ।
बेलायती विश्व च्यानल बीबीसी का अनुसार ४७ जनाको ज्यान जानेगरी इजरायलले गरेको दक्षिणी लेबनानको हमलापछि युद्धविराम भएको एक अमेरिकी अधिकारीले उल्लेख गरेका छन् । त्यसअगाडि हिजबुल्लाले चार इजरायली सैनिक मारेको थियो ।
Read full story at source (shilapatra.com)