यी हुन् उच्च नोक्सानमा रहेका पाँच सार्वजनिक संस्थान
setopati.com · Wed May 27 09:59:29 GMT 2026
आर्थिक वर्ष २०८१-८२ मा पनि पाँच सार्वजनिक संस्थान उच्च नोक्सानमा देखिएका छन्।
उच्च नोक्सानमा रहेका संस्थानमा नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल दुग्ध विकास संस्थान छन्।
Read full story at source (setopati.com)