छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Sun Nov 13 15:26:00 GMT 2022
काठमाडौं। एमालेका अध्यक्ष केपी ओलीले देशी–विदेशी शक्ति मिलेर एमालेविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको चुनावमा जनताले संविधान विरोधी शक्तिलाई परास्त गर्ने ठोकुवा गरेका छन्। चुनाव प्रचारका क्रममा दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरूद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ। शेयरबजार परिसूचक नेप्से १०.५४ अंकले घटेको छ।
Read full story at source (dekhapadhi.com)