पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्, १३ दिन बितिसक्दा पनि कृष्णभीरको सडक किन बनेन, विकल्प के छन् ?
ekantipur.com · Sat Sep 12 04:43:14 GMT 2026

पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्, १३ दिन बितिसक्दा पनि कृष्णभीरको सडक किन बनेन, विकल्प के छन् ?
१३ दिन बित्दा पनि पृथ्वी राजमार्ग खुल्ने टुंगो नभएपछि अहिले कृष्णभीरको विकल्पको पनि चर्चा भइरहेको छ । हामीले पाँच प्रश्नोत्तरमा कृष्णभीरको सडक खुल्ने सम्भावना र यसको विकल्पबारे बुझाउने प्रयास गरेका छौं ।
Read full story at source (ekantipur.com)