रवि लामिछानेलाई गन्दैनन् बालेन, सरकारी निर्णयमा सुधन र असीम हाबी
bishowkhabar.com · Sat Sep 12 04:40:51 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले रास्वपा सभापति रवि लामिछानेलाई बाइपास गर्दै इन्जिनियर दीपककुमार साहलाई नयाँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका छन् ।
ग्यास व्यवस्थापनमा समस्या देखिएपछि गौरीकुमारी यादवले राजीनामा दिएलगत्तै साहलाई मन्त्री बनाइएको हो ।
Read full story at source (bishowkhabar.com)