बालेन सरकारको २०० दिन : १०० बुँदे कार्यक्रममा २७ प्रतिशत मात्र प्रगति
bishowkhabar.com · Sat Sep 12 04:59:15 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गठनको करिब २०० दिन पूरा गर्दा पहिलो मन्त्रिपरिषद् बैठकबाट घोषणा गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीमध्ये समयसीमा र मूल लक्ष्यका आधारमा २७ प्रतिशत काम मात्र सम्पन्न भएको देखिएको छ ।
सरकारले भने ७० बुँदा कार्यान्वयन भइसकेको, १७ बुँदामा ८० प्रतिशतभन्दा बढी र १३ बुँदामा ६० प्रतिशतभन्दा कम प्रगति भएको दाबी गरेको छ। तर विस्तृत विवरणमा कतिपय ‘कार्यान्वयन’ भनिएका कार्यक्रम अझै अध्ययन, मस्यौदा, कानुनी प्रक्रिया वा तयारीकै चरणमा रहेको उल्लेख छ ।
Read full story at source (bishowkhabar.com)