ऐतिहासिक उपाधिका लागि अन्नपूर्ण र कर्णाली भिड्दै
nepalnews.com · Sat Sep 12 05:03:49 GMT 2026
काठमाडौं। नेपालमा पहिलो पटक आयोजना गरिएको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता ‘एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)’ को फाइनल खेल शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुँदैछ।
उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज प्रतिस्पर्धा गर्दैछन्। खेल अपराह्न ४ बजे सुरु हुनेछ।
Read full story at source (nepalnews.com)