बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
ekantipur.com · Sat Sep 12 05:04:13 GMT 2026

बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
पाल्पाको रिब्दीकोटमा वडा कार्यालयले गाउँगाउँमा बाँदर हेरालु कर्मचारीदेखि बारीमा काँडेतार जालीको व्यवस्था गरेपछि भने किसानलाई राहत मिलेको छ ।
Read full story at source (ekantipur.com)