जेनजी आन्दोनलमा नेपाली सेनाको कमजोरी, तत्कालीन कमान्डरलाई सचेत गराउन सिफारिस
baahrakhari.com · Wed May 27 10:21:14 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ ।
जेनजी आन्दोलनमा भएको मावन अधिकारको हननका सम्बन्धमा अनुसन्धान गरी आयोगले बुधबार कार्यान्वयनका लागि सिफारिस गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
Read full story at source (baahrakhari.com)