प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रवद्र्धन : यस्तो छ १७ दिने यात्राको विस्तृत कार्यतालिका
clickmandu.com · Sat Jun 20 05:58:15 GMT 2026

काठमाडौं । पर्यटन प्रवद्र्धनमा विशेष चासो देखाउँदै आएका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पूर्वी नेपालको एक लुकेको स्वर्ग मानिने ‘मकालु बेस क्याम्प’ ट्रेकको विशेष भिडियो र विस्तृत जानकारी सार्वजनिक गरेका छन्।
यसअघि सुदूरपश्चिमको अपी हिमाल बेस क्याम्पको भिडियो सार्वजनिक गरेर सो क्षेत्रलाई चर्चामा ल्याएका शाहले यसपटक मकालु बरुण उपत्यकाको साहसिक पदयात्रालाई सामाजिक सञ्जालमार्फत विश्वमाझ चिनाउन पहल गरेका हुन्।
Read full story at source (clickmandu.com)