देवीघाटमा नेपाली सेनाद्वारा ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न, भोलिदेखि आवतजावत खुला
barnanmedia.com · Sat Sep 12 05:09:22 GMT 2026

काठमाडौं । भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान भएको छ ।
देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन लगाएर एक्रो ब्रिज जडान गरेको हो । नेपाली सेनाले ५ दिनदेखि खटेर बुधबार बेलुका एक्रो ब्रिज जडान सम्पन्न गरेको हो।
Read full story at source (barnanmedia.com)