शंकरलाई बादलको चेतावनी- 'तपाई विद्या-ईश्वरको बाटोमा हुनुहुन्छ'
barnanmedia.com · Sat Sep 12 05:08:32 GMT 2026

काठमाडौं। उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलबीच कार्यदल बैठकको सुरूमै सवाल–जवाफ चल्यो। ‘संयोजकले आफ्नो प्रतिवेदनबारे बताउँदा नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हटाउन महासचिव मरिमेटेर लागेको भन्नुभयो,’ बैठक स्रोत भन्छ, ‘त्यही कुरालाई लिएर महासचिवले जवाफ दिँदा मतभेद जस्तो देखियो।’
महासचिव पोखरेलको प्रतिवेदनले ओलीलाई हटाउने निष्कर्ष राखेकाले यसको छिनोफानो गर्नुपर्ने थापाको सर्त थियो।
Read full story at source (barnanmedia.com)