सल्यानमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
gorkhapatraonline.com · Sat Sep 12 05:15:45 GMT 2026

सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन् ।
सिम्कबाट गाउँपालिकाको केन्द्र लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२००१ ज ०००५ नम्बरको बोलेरो जिप शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)