दिल्लीको सुरक्षा व्यवस्थामा निकै कडाइ
janaaastha.com

भारतको नयाँदिल्लीमा शुरु भएको १८औँ ब्रिक्स शिखर सम्मेलनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन,चिनियाँ राष्ट्रपति सि चिनफिङलगायत सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी छन् ।
Read full story at source (janaaastha.com)