नवलपुरमा दुई बस ठोक्किँदा १८ जना घाइते
gorkhapatraonline.com · Sat Sep 12 05:21:18 GMT 2026

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा दुईवटा बस एकापसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई नारायणघाटबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)