आसिफको शतकमा नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य
nepalviews.com · Sat Sep 12 05:21:23 GMT 2026
काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ३१४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा जारी खेलम टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।
Read full story at source (nepalviews.com)