युद्धका कारण इन्धन मूल्य बढेपछि एयर इन्डियाद्वारा उडान कटौती
aarthiknews.com

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र युद्धजन्य परिस्थितिका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि एयर इन्डियाले उडान कटौती गर्ने निर्णय गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय उडानहरू घटाउने र अस्थायी रूपमा धेरै घरेलु उडानहरू समेत कटौती गर्ने जनाएको छ।
फेब्रुअरी २८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमणपछि इरानले होर्मुज जलसन्धि बन्द गरेसँगै उड्डयन इन्धनको मूल्यमा तीव्र वृद्धि भएको बताइएको छ।
Read full story at source (aarthiknews.com)