आसिफकाे शतकमा नेपालले दियाे यूएईलाई ३१४ रनकाे लक्ष्य
baahrakhari.com · Sat Sep 12 05:25:00 GMT 2026
काठमाडौं । आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ बनाएको हो ।
नेपालका आसिफले सर्वाधिक १०२ रनको योगदान गरे । उनले १०६ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।
Read full story at source (baahrakhari.com)