जेनजी आन्दोलनमा पुरुषोत्तम यादवदेखि सुधन गुरुङसम्मको भूमिकामाथि थप अनुसन्धान सिफारिस
nepalpress.com · Wed May 27 10:55:06 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनसम्बन्धी सार्वजनिक प्रतिवेदनमा प्रदर्शन आयोजकहरूको भूमिकामाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोजकहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भनी अनुमति लिएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा त्यसलाई नियन्त्रण गर्न नसकेको निष्कर्ष निकालेको हो।
Read full story at source (nepalpress.com)