मानव अधिकार आयोगको सिफारिस– कानुन बनाएर भए पनि दमनकर्ताहरूलाई कारबाही गर्नू
onlinekhabar.com · Wed May 27 10:59:48 GMT 2026

१३ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका दौरान मानवअधिकार उल्लंघन गरेका र राजनीतिक प्रकृतिका व्यक्तिहरूलाई कानून बनाएर भएपनि कारबाही गर्न सिफारिस गरेको छ ।
मानव अधिकार उल्लंघनको विषयमा पश्चातदर्शी कानुन (जारी भएपछि पनि पहिलेको हकमा आकर्षित हुने कानुन) बनाएर भए पनि कारबाही गर्नुपर्ने भन्दै आयोगले कानून बनाउन सरकारको ध्यानाकर्षण गरेको हो ।
Read full story at source (onlinekhabar.com)