आसिफको शतक र गुलसनको अर्धशतकसँगै नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य
nepalnews.com · Sat Sep 12 05:43:53 GMT 2026
काठमाडौं। मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जीतका लागि ३१४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनायो।
Read full story at source (nepalnews.com)