आयोगले भन्यो- सुशीला कार्की, गौरी कार्कीसहित यी अभियन्ता र समर्थकको भूमिका सुक्ष्म अनुसन्धान गर्नू
nepalpress.com · Wed May 27 11:03:01 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको आन्दोलनमा पूर्वप्रधानमन्त्री सुशीला कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोगको आज सार्वजनिक गरिएको प्रतिवेदनमा कार्कीसहित तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, गौरीबहादुर कार्कीसहित तीन दर्जन व्यक्तिमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो।
Read full story at source (nepalpress.com)