‘जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि छानबिन गर्नू’
setopati.com · Wed May 27 11:08:51 GMT 2026
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न भनेको छ।
आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा उनले दिएको अभिव्यक्तिबाट आन्दोलनकारी उत्तेजित भए, नभएकोबारे सूक्ष्म अनुसन्धान गर्न भनेको हो।
Read full story at source (setopati.com)