हिमालय कलेज अफ इन्जिनियरिङमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण
kendrabindu.com · Sat Sep 12 05:52:10 GMT 2026

काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङले नयाँ भर्ना भएका ब्याच २०८३ का विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरको च्यासलस्थित कलेज परिसरमा आज आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्ययन–अध्यापन प्रणाली तथा कलेजका विभिन्न गतिविधिबारे जानकारी गराइएको थियो ।
Read full story at source (kendrabindu.com)