पोखरा बसपार्कका भूमिहीनको व्यवस्थापन प्रक्रिया अघि बढाइँदै
gorkhapatraonline.com · Sat Sep 12 05:59:32 GMT 2026

फडिन्द्र अधिकारी
लेखनाथ, भदौ २७ गते। पृथ्वीचोकस्थित पोखरा बसपार्कमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया आइतबारदेखि पुनः सुरु हुने भएको छ । भूमिहीनका लागि जग्गा खोजी तथा बीचमा बिक्री भएका जग्गाको छानबिन गर्न बसपार्क खाली गराउने अभियान केही समय रोकिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)