चिलिमे टनेलमा उद्धारको बाटो खुल्दै, धमाधम हटाइँदैछ लेदो र भग्नावशेष
kalakarmi.com · Sat Sep 12 06:04:03 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्न सहज बन्दै गएको छ ।
एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टनेलभित्र फसेकाहरूको खोजीका उद्धार गर्न सहज भएको हो ।
Read full story at source (kalakarmi.com)