मेसीका डाइहार्ट फ्यान, जसले खोपाए मेसीको सन्यास पत्रको ट्याटु
barnanmedia.com · Sat Sep 12 05:58:20 GMT 2026
अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले २ साताअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए। उनले समाजिक सञ्जालमा हातले लेखेको पत्र राख्दै उनले सन्न्यासकाो घोषणा गरेका थिए।
विश्वभर मेसीलाई मनपराउनहरु थुप्रै समर्थक छन्। उनका थुप्रै डाइहार्ट फ्यान छन्। ती मध्ये एक हुन्, फ्रान्सिस्को लाडोगाना।
Read full story at source (barnanmedia.com)