भदौ २३ गते नै सेनाले सरकारलाई सहयोग गरेको थिएन : आयोग
baahrakhari.com · Wed May 27 11:25:38 GMT 2026

काठमाडौं । भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारले सेनाको साथ नपाएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले जनाएको छ ।
सार्वजनिक भएको प्रतिवेदनमा भदौ २३ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सेनाको सहयोग मागेको र त्यसमा सेनाले साथ नदिएको उल्लेख छ ।
Read full story at source (baahrakhari.com)