विपद्लाई आधार बनाएर नेपालमा लगानी रोक्ने निष्कर्ष गलत : कुलमान घिसिङ
reportersnepal.com · Sat Sep 12 06:07:35 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले असाधारण प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानीको वातावरण जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्न नहुने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले पछिल्लो प्राकृतिक प्रलयका कारण जलविद्युत्सहित अन्य क्षेत्रमा लगानी निरुत्साहित हुने अवस्था सिर्जना गर्न नहुने धारणा राखे।
Read full story at source (reportersnepal.com)