रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर
khabarhub.com · Sat Jun 20 06:57:44 GMT 2026

सुरुङ्गा – अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट २८५ जनाले रोजगारी पाएका छन् । अर्जुनधारा नगरपालिकाका १२१ र बिर्तामोड नगरपालिकाका १६४ बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी पाएका हुन् ।
Read full story at source (khabarhub.com)