‘कोलोराडो सम्मेलन नेपाली साहित्यको अन्तर्राष्ट्रियस्तरको डिपार्चर हो’
onlinekhabar.com · Sat Jun 20 06:55:12 GMT 2026

अमेरिकामा पहिलोपटक नेपाली साहित्यका विविध आयामबारे खुला छलफल, बहस र चर्चा भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा अमेरिकाको कोलोराडोमा तीन दिने सम्मेलन सम्पन्न भयो ।
२३, २४, २५ मे २०२६ मा भएको सम्मेलनमा नेपाली साहित्यका चर्चित अनुहार देखिए । डा.नवराज लम्साल, डा.ज्याकलिन केरबेक, सुधीर शर्मा, निलम कार्की निहारिका, संगीता स्वेच्छा, होमनाथ सुवेदी, बसन्त बस्नेत, डा. ज्ञानेन्द्र गदाल, बबिता बस्नेत, टीकाराम यात्री, महेश पौड्याल, पुरु सुवेदी, नन्दकृष्ण जोशी, तारा अधिकारी लगायत ।
Read full story at source (onlinekhabar.com)