आज कुन विदेशी मुद्राको भाउ कति छ ?
corporatenepal.com · Sat Sep 12 06:04:26 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ५९ पैसा र बिक्रीदर १५३ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ९६ पैसा र बिक्रीदर १७७ रुपियाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ १८ पैसा र बिक्रीदर २०६ रुपियाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ३४ पैसा र बिक्रीदर १८८ रुपियाँ ०८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ४१ पैसा र बिक्रीदर १०९ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ १९ पैसा र बिक्रीदर ११० रुपियाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ३५ पैसा र बिक्रीदर १२० रुपियाँ ८३ पैसा तोकिएको छ ।
Read full story at source (corporatenepal.com)