एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा
gorkhapatraonline.com · Sat Sep 12 06:11:15 GMT 2026
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (युएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गर्नुभएको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उहाँले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गर्नुभएको हो । एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो दोस्रो शतक हो ।
Read full story at source (gorkhapatraonline.com)