सल्यानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
baahrakhari.com · Sat Sep 12 06:14:01 GMT 2026

सुर्खेत । सल्यानको त्रिवेणी गाउँपालिका–५, सिंखमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।
शनिबार (भदौ २७) बिहान करिब ८ बजे सिंखस्थित भित्री सडकखण्डमा लु.प्र.०२–००१ ज ०००५ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)