पहिचान नभएका १२ मृतकको हकमा के गर्ने ?
ratopati.com · Wed May 27 11:36:16 GMT 2026

काठमाडौँ । मानवअधिकार उल्लङ्घन सम्बन्धमा छानबिन समितिको प्रतिवेदनले भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएकाहरूमध्ये अझै पहिचान नभएका १२ जना मृतकका बारेमा पनि बोलेको छ ।
सिफारिस खण्डको ६ नम्बर बुँदामा यसबारे सम्बोधन गर्दै उनीहरूको पहिचान गरी उनका परिवारलाई पनि अन्य मृतक सरह राहत र क्षतिपूर्ति दिन भनिएको छ ।
Read full story at source (ratopati.com)