आयोगको ठहर– सुधन गुरुङले भिडको नेतृत्व गरेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो
baahrakhari.com · Wed May 27 11:34:31 GMT 2026

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङले गत भदौ २३ गतेको जेनजी प्रदर्शनमा भिडको नेतृत्व लिएपछि सुरक्षाकर्मीसँग झडप भएको खुलासा गरेको छ ।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका मानवअधिकार हननका घटना छानबिन गरी आयोगले तयार पारेको प्रतिवेदनमा सो खुलासा गरिएको छ ।
Read full story at source (baahrakhari.com)