धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’
canadanepal.com · Sat Sep 12 06:29:55 GMT 2026

धनकुटा - धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको विशाल ‘महाघण्टी’ धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ। निसान मन्दिर दर्शन गर्न पुग्ने मात्र नभई धनकुटा आउने अधिकांश पर्यटकसमेत महाघण्टीमा तस्बिर खिचेर फर्किने गरेका छन्।
साना–साना घण्टीलाई एउटै संरचनामा जोडेर बनाइएको उक्त महाघण्टीमा ५०० भन्दा बढी घण्टी समेटिएका छन्। यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए।
Read full story at source (canadanepal.com)