जेठ १५ आसपास रसुवा भन्सारबाट भएका गाडी जाँचपासमा त्रुटि, १३ कर्मचारी विभागीय कारबाहीमा
setopati.com · Sat Jun 20 07:15:47 GMT 2026

रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरूले पदीय जिम्मेवारी पूरा नगरेको अनुगमन टोलीको प्रतिवेदनले औंल्याएको छ।
प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ।
Read full story at source (setopati.com)