केन्द्रमा स्रोत र अधिकार थुपार्दा सङ्घीयता कमजोर बन्यो : खिमलाल देवकोटा
ratopati.com · Sat Sep 12 06:34:22 GMT 2026

काठमाडौँ । सङ्घीयता तथा योजना विज्ञ खिमलाल देवकोटाले सङ्घीय सरकारको स्रोत र अधिकार केन्द्रमा थुपार्ने प्रवृत्तिका कारण सङ्घीयता कमजोर हुँदै गएको बताएका छन्।
सिंहदरबारमा बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै देवकोटाले मुलुकको कुल बजेटको न्यून मात्रा मात्र प्रदेश र स्थानीय तहमा अनुदानका रूपमा जाने गरेको स्पष्ट पारेका हुन्।
Read full story at source (ratopati.com)