विभिन्न संघसंस्थाकाे सहयाेगमा पोखरा रङ्गशालाकाे सरसफाइ (तस्बिरहरू)
ratopati.com · Sat Sep 12 06:36:17 GMT 2026
पोखरा । कास्की जिल्ला खेलकुद विकास समितिले ‘ग्रीन रङ्गशाला, क्लिन रङ्गशाला’ अभियानअन्तर्गत रङ्गशाला सफाइ गरेको छ ।
आज तमु धिं नेपालको अग्रसरतामा २ सय जनाभन्दा बढीको सहभागितामा रङ्गशाला सफाइ तथा गोडमेल गरिएको हो ।
Read full story at source (ratopati.com)