चिम्टीका आगलागीपीडितको निःशुल्क उपचार सुरु
thahakhabar.com

राजविराज : सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा भएको भीषण आगलागीमा परेका पीडित परिवारका लागि आज निःशुल्क प्राथमिक उपचार गरिएको छ ।
महादेवा गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडितको लागि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरेको हो। आगलागी भएको घटनास्थलमा नै गएर आयोजना गरिएको निःशुल्क उपचारमा डाक्टर, स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोग छ।
Read full story at source (thahakhabar.com)