प्रहरी विद्यालयको २१ विगाह ९ कठ्ठा जग्गा अतिक्रमण, खाली गर्न १५ दिने अल्टिमेटम
nepalpress.com · Wed May 27 12:01:21 GMT 2026

रुपन्देही । दाङको घोराहीस्थित लुम्बिनी प्रदेश प्रहरी विद्यालयको २१ विगाह ९ कठ्ठा जग्गा अतिक्रमणमा छ ।
आफ्नो नाममा रहेको जग्गा अतिक्रमण गरी बसेकाहरूलाई १५ दिनभित्र जग्गा खाली गर्न सार्वजनिक सूचना विद्यालय प्रशासन शाखाले जारी गरेको छ ।
Read full story at source (nepalpress.com)