कर्णाली शिवराजद्वारा एसियाली खेलकुदमा सहभागी हुने नेपाली महिला भलिबल टोलीकाे बिदाइ
ratopati.com · Sat Sep 12 06:41:33 GMT 2026
काठमाडौँ । कर्णाली शिवराजले जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (Asian Games 2026) मा सहभागिता जनाउन जाने नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई बिदाइ गरेको छ।
कर्णाली शिवराजका तर्फबाट आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा कर्णाली शिवराजका प्रमुख कार्यकारी सञ्चालक ललितानाथ र कर्णाली शिवराजका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार भट्ट ले नेपाली महिला भलिबल टोलीका खेलाडी तथा टोली व्यवस्थापनलाई खादा लगाएर सफलताको शुभकामनासहित बिदाइ गरेका थिए।
Read full story at source (ratopati.com)