तियानआन्मेन नरसंहारको स्मृति कार्यक्रमसँग जोडिएका तीनजनालाई जेल सजाय
barnanmedia.com · Sat Sep 12 06:37:48 GMT 2026

काठमाडौं । हङकङको एक अदालतले सन् १९८९ को तियानआन्मेन चोक नरसंहारको स्मृतिमा आयोजित वार्षिक मार्चसँग जोडिएका तीन प्रजातन्त्र समर्थक कार्यकर्तालाई पाँचदेखि सात वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ ।
अदालतले ली चुक–यानलाई सात वर्ष, चाउ हाङ–तुङलाई सात वर्ष तीन महिनाको र अल्बर्ट होलाई पाँच वर्ष दुई महिनाको कैद सजाय सुनाएको छ ।
Read full story at source (barnanmedia.com)