पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु
ratopati.com · Sat Sep 12 06:51:48 GMT 2026

कराची । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको पर्खाल भत्किय पछि कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।
ओराङ्गी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त घटनामा सात जना भग्नावशेषमुनि फसेको अवस्थाबाट उद्धार गरिएको उद्धार सेवाका प्रवक्ताले बताए ।
Read full story at source (ratopati.com)