एनभीएलको फाइनलमा आज अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराज खेल्दै
ratopati.com · Sat Sep 12 06:54:44 GMT 2026
काठमाडौँ । पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को फाइनल खेलमा आज अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराज खेल्दैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बेलुकी ५ बजेपछि फाइनल खेल हुनेछ ।
फाइनल खेल अघि सांस्कृतिक कार्यक्रम हुने आयोजक केडिया ग्रुपले जनाएको छ । अन्नपूर्ण ५ खेलमा ४ जित, १ हारसहित १२ अङ्क जोड्दै तालिकाको शीर्ष स्थान रहँदै फाइनलमा स्थान बनाएको हो ।
Read full story at source (ratopati.com)