पूर्ण आरोग्य : निरोगी शरीरदेखि स्वच्छ चेतनासम्मको यात्रा
ratopati.com · Sat Sep 12 06:56:27 GMT 2026

के अस्पतालका सफा रिपोर्ट, सामान्य रक्तचाप, नियन्त्रणमा रहेको सुगर र रोगमुक्त शरीर पाउनु मात्र आरोग्य हो?
यदि रोग नहुनु मात्र आरोग्य हुन्थ्यो भने, शरीरका सबै परीक्षण ‘सामान्य’ हुँदा पनि मानिसभित्र यति धेरै अशान्ति, डर, तनाव, एक्लोपन, असन्तुष्टि र शून्यता किन बाँकी रहन्थ्यो?
Read full story at source (ratopati.com)