यातनाको अग्निपरीक्षामा गोपाल दाइ
annapurnapost.com · Sat Sep 12 06:50:37 GMT 2026

प्रहरी हिरासतमा सञ्चारकर्मी गोपालप्रसाद थपलियालाई दिइएका यातनाहरू सुन्दा लाग्छ, हामी कुनै मध्ययुगीन बर्बरताको कथा पढिरहेका छौं।
समयको निधारमा जब निरंकुशताको बाक्लो हिउँ जमेको थियो, तब कोही आफ्नो तातो रगतले इतिहासको पानामा विद्रोहको हस्ताक्षर कोरिरहेको थियो। जतिबेला मानिसहरू बोल्नसमेत डराउँथे, जतिबेला हावामा पनि त्रासको गन्ध मिसिएको हुन्थ्यो र भन्नैपर्छ जतिबेला कलमहरू सत्ताको साँचोमा कैद थिए। ठीक त्यही अन्धकार युगको छाती चिरेर एउटा यस्तो नायकको उदय भयो, जसले कलमलाई तरबार बनायो र अक्षरहरूलाई बारुद। ती नायक, ती जिउँदा सहिद र नेपाली पत्रकारिताका अजेय ‘भीष्मपितामह’ हुन्– वरिष्ठ पत्रकार गोपालप्रसाद थपलिया।
Read full story at source (annapurnapost.com)