मधेश सरकारले ११ महिनामा संकलन गर्यो ३० अर्ब १७ करोड राजस्व
lokaantar.com

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ ।
प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व सङ्कलन चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ ।
Read full story at source (lokaantar.com)